आयुधीय

Romanized: aayudhiya, aayudhiy, ayudhiy, aayudheeya

हतियार वा शस्त्रसँग सम्बन्धित; हातहतियारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
हतियार वा शस्त्रसँग सम्बन्धित; हातहतियारको।
२.
(नाम) लडाकु; योद्धा।

सम्बन्धित शब्दहरू