आयुधी
Romanized: aayudhi, aayudhee, ayudhee, ayudhii
हतियार भिर्ने; शस्त्रधारण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
हतियार भिर्ने; शस्त्रधारण गर्ने।
२.
(नाम)
सैनिक; सिपाही; योद्धा।