आयु
Romanized: aayu, ayu
नमरुन्जेलसम्मको समय; आयुष्य; आयुर्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
नमरुन्जेलसम्मको समय; आयुष्य; आयुर्दा।
२.
उमेर; वय।
३.
जीवन।