आयुक्त
Romanized: aayukta, aayukt, ayukt, ayukta
टाँसिएको; जोडिएको; गाँसिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
टाँसिएको; जोडिएको; गाँसिएको।
२.
कुनै पदमा भर्ना भएको; नियुक्त।
३.
(नाम)
कुनै आयोगको अध्यक्ष वा सदस्य (निर्वाचन आयुक्त) आदि।