आयुष्मान्
Romanized: aayushmaan, aayushman, ayushmaan, aayusmaan
लामो आयु भएको; चिरञ्जीवी; दीर्घजीवी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
लामो आयु भएको; चिरञ्जीवी; दीर्घजीवी।
२.
बाँचेको; जिउँदो।