आयुर्वेद
Romanized: aayurveda, aayurved, aayurweda, ayurved
पौर्वात्य दृष्टिकोणबाट पाँचौ वेद मानिने, रोग निदानपछि काष्ठादि, रसादि औषधीको प्रयोग गरिने र शल्यक्रिया आदिका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
पौर्वात्य दृष्टिकोणबाट पाँचौ वेद मानिने, रोग निदानपछि काष्ठादि, रसादि औषधीको प्रयोग गरिने र शल्यक्रिया आदिका उपायद्वारा पनि चिकित्सा गरिने प्रसिद्ध प्राचीन चिकित्साशास्त्र; चरक, सुश्रुत, वाग्भट आदिद्वारा प्रणीत पौर्वात्य चिकित्सा पद्धति।