आयुर्वेदशास्त्र

Romanized: aayurvedashaastra, aayurvedashaastr, aayurvedashastra, ayurvedashaastra

आयुर्वेदसम्बन्धी विज्ञान; देवताहरूका वैद्य धन्वन्तरीद्वारा प्रतिपादित शास्त्र;पौर्वात्य दृष्टिकोणबाट पाँचौँ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
आयुर्वेदसम्बन्धी विज्ञान; देवताहरूका वैद्य धन्वन्तरीद्वारा प्रतिपादित शास्त्र;पौर्वात्य दृष्टिकोणबाट पाँचौँ वेद मानिने, रोग निदानपछि काष्ठादि, रसादि औषधीको प्रयोग गरिने र शल्यक्रिया आदिका उपायद्वारा पनि चिकित्सा गरिने प्रसिद्ध प्राचीन चिकित्साशास्त्र;चरक, सुश्रुत, वाग्भट आदिद्वारा प्रणीत पौर्वात्य चिकित्सापद्धति।

सम्बन्धित शब्दहरू