आयुष्य

Romanized: aayushya, aayushy, ayushya, aayusya

बाँचेको उमेर वा वय; आयु; जीवनकाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बाँचेको उमेर वा वय; आयु; जीवनकाल।
२.
(विशेषण) आयु बढाउने; धेरै बाँच्ने गराउने; आयु लामो गराउने।

सम्बन्धित शब्दहरू