दृक्शक्ति

Romanized: drikshakti, driksakti, drkshakti, drksakti

आँखाको शक्ति वा तेज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आँखाको शक्ति वा तेज।
२.
प्रकाशरूप चैतन्य; आत्मा।

सम्बन्धित शब्दहरू