व्यङ्ग्योक्ति
Romanized: vyanggyokti, wyanggyokti, wyangyokti, byanggyokti
सोझै नभनेर घुमाउरो पाराले भनिएको कुरो वा कथन भएको उक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सोझै नभनेर घुमाउरो पाराले भनिएको कुरो वा कथन भएको उक्ति।
२.
छेडखान गरेर भनिएको कुरो; व्यङ्ग्यपूर्ण उक्ति; घेड।