अन्योक्ति

Romanized: anyokti

एउटालाई भन्दा अर्कामा घट्ने वा मिल्ने गरी भनिएको भनाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
एउटालाई भन्दा अर्कामा घट्ने वा मिल्ने गरी भनिएको भनाइ।
२.
यस्तो पर्दा हुने एक प्रसिद्ध अर्थालङ्कार।

सम्बन्धित शब्दहरू