न्यूनोक्ति

Romanized: nyoonokti, nyuunokti, nyunokti

आवश्यकभन्दा कम भनिएको कुरा; अल्पकथन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत न्यून+उक्ति]

1
आवश्यकभन्दा कम भनिएको कुरा; अल्पकथन।

सम्बन्धित शब्दहरू