न्यून
Romanized: nyun, nyoona, nyoon, nyuun
थोरै; कम; नपुग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
थोरै; कम; नपुग।
२.
क्षुद्र; नीच।