न्यूनकोण
Romanized: nyunakon, nyoonakona, nyoonakon, nyuunakon
आरेखमा ९० डिग्रीभन्दा तल रहने कोण; निम्नकोण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आरेखमा ९० डिग्रीभन्दा तल रहने कोण; निम्नकोण।