दृष्टिकोण
Romanized: drishtikona, drishtikon, dristikona, dristikon
कुनै पनि विषयवस्तुका बारेमा विशेष रूपले हेर्ने वा सोच्ने परिपाटी; विचार वा विवेचना गर्ने ढङ्ङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
कुनै पनि विषयवस्तुका बारेमा विशेष रूपले हेर्ने वा सोच्ने परिपाटी; विचार वा विवेचना गर्ने ढङ्ङ्ग।
२.
कुनै विषयका सम्बन्धमा प्रतिपादित कसैको मत; आफ्नै मनन तथा आत्मनिश्चयका साथ गरिएको राय।
३.
हेर्ने अर्थात् ठम्याउने ढङ्ङ्ग; हेराइ।