दृष्टिकूट

Romanized: drishtikuta, drishtikut, dristikuta, dristikut

सामान्य वाक्यार्थबाट मतलब नबुझिएर प्रसङ्गबाट मलतब बुझिने शब्द; प्रहेलिका; कोठेपद; पहेली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सामान्य वाक्यार्थबाट मतलब नबुझिएर प्रसङ्गबाट मलतब बुझिने शब्द; प्रहेलिका; कोठेपद; पहेली।

सम्बन्धित शब्दहरू