दृष्टिदोष
Romanized: drishtidosha, drishtidosh, drishtidosa, dristidosha
दोषपूर्ण हेराइ; दृष्टिको भुल । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दोषपूर्ण हेराइ; दृष्टिको भुल ।
२.
असावधानी वा हतारका कारणले लेख्ने-पढ्ने वा कुनै काम गर्ने कुरामा हुने बिराम।