कोण
Romanized: kon, kona
दुई दिशाका बिचको दिशा; उपदिशा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दुई दिशाका बिचको दिशा; उपदिशा।
२.
दुई दिशाबाट आएका सरल रेखाहरू जोडिने ठाउँ वा कुनु।