कोणसभा
Romanized: konasabhaa, konasabh, konashabhaa, konashabha
सडकको सानो चोक, सहर बजारको कुनै कुनो आदिमा गरिने सानो सभा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत कोण+सभा]
1
सडकको सानो चोक, सहर बजारको कुनै कुनो आदिमा गरिने सानो सभा।