धर्मसभा

Romanized: dharmasabhaa, dharmasabh, dharmashabhaa, dharmashabha

धर्मका सम्बन्धमा विचारविमर्श गर्नका निम्ति बसेको सभा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
धर्मका सम्बन्धमा विचारविमर्श गर्नका निम्ति बसेको सभा।
२.
न्याय तथा अन्यायको जाँचबुझ गरी न्यायिक निर्णय दिइने अड्डा; न्यायालय।

सम्बन्धित शब्दहरू