धर्मस्थान
Romanized: dharmasthaana, dharmasthaan, dharmasthan, dharmashthaana
ज्योतिषशास्त्रअनुसार कुण्डलीमा जन्मस्थान वा लग्नस्थानबाट नवौँ स्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
ज्योतिषशास्त्रअनुसार कुण्डलीमा जन्मस्थान वा लग्नस्थानबाट नवौँ स्थान।
२.
धर्मस्थल।