धर्मस्व

Romanized: dharmasv, dharmaswa, dharmasw, dharmashva

दानदातव्यका आधारमा स्थापित गुठी, मठ, मन्दिर आदि सार्वजनिक सम्पत्ति; परोपकारका निम्ति समर्पित दान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दानदातव्यका आधारमा स्थापित गुठी, मठ, मन्दिर आदि सार्वजनिक सम्पत्ति; परोपकारका निम्ति समर्पित दान।

सम्बन्धित शब्दहरू