धर्मस्थ

Romanized: dharmasth, dharmashtha, dharmashth, dharmastha

धर्ममा स्थिर रहेको; न्यायकर्ता; सत्‌असत्‌को छ्यानविचार गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
धर्ममा स्थिर रहेको; न्यायकर्ता; सत्‌असत्‌को छ्यानविचार गर्ने।

सम्बन्धित शब्दहरू