समस्थ
Romanized: samasth, samashtha, shamastha, samashth
समान ठाउँमा रहेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
समान ठाउँमा रहेको।
२.
सम्म परेको; एकनासको।