समस्थली
Romanized: samashthali, samasthalee, shamasthali, samashthalee
प्रशस्त उब्जनी हुने ठाउँ वा क्षेत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रशस्त उब्जनी हुने ठाउँ वा क्षेत्र।
२.
मैदानी भाग; समतल ठाउँ।