समस्थल

Romanized: samasthal, samashthala, shamasthala, samashthal

होचो अग्लो नभएको; सम्म परेको; समथर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
होचो अग्लो नभएको; सम्म परेको; समथर।

सम्बन्धित शब्दहरू