धर्मतत्त्व
Romanized: dharmatattv, dharmatattwa, dharmatattw, dharmatattba
गहिरो धार्मिक ज्ञान; धर्मको खासखास ज्ञान, धर्मको रहस्य समेतको ज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
गहिरो धार्मिक ज्ञान; धर्मको खासखास ज्ञान, धर्मको रहस्य समेतको ज्ञान।