आत्मतत्त्व

Romanized: aatmatattva, aatmatattv, aatmatattwa, atmatattv

आत्माको यथार्थ स्वरूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आत्माको यथार्थ स्वरूप।
२.
जीव र परमात्माको यथार्थ रूप।

सम्बन्धित शब्दहरू