आत्मत्याग

Romanized: aatmatyaaga, aatmatyaag, aatmatyaga, atmatyaaga

अर्काका भलाइका निम्ति आफ्नो स्वार्थ त्याग्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
अर्काका भलाइका निम्ति आफ्नो स्वार्थ त्याग्ने काम।
२.
परोपकारका निम्ति आफ्नो प्राण त्याग गर्ने काम।

सम्बन्धित शब्दहरू