अनासक्ति
Romanized: anaasakti, anaashakti, anashakti, anasakti
अनासक्त हुने गुण, क्रिया वा प्रक्रिया; तटस्थता; उदासीनता; वैराग्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
अनासक्त हुने गुण, क्रिया वा प्रक्रिया; तटस्थता; उदासीनता; वैराग्य।
२.
योगको एक किसिम।