नाट्योक्ति

Romanized: naatyokti, natyokti

ना. केही कुरा सबैलाई सुनाइने, कसैलाई बाहेक गरी अरूलाई सुनाइने, मनमनै भनिने, बाहिरबाट फलाकिने र टाढाबाट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. केही कुरा सबैलाई सुनाइने, कसैलाई बाहेक गरी अरूलाई सुनाइने, मनमनै भनिने, बाहिरबाट फलाकिने र टाढाबाट सुनेजस्तो गरी माथितिर फर्केर भनिने गरी नाटकका पाँच प्रकार (श्रव्य, जनान्तिक, स्वगत, आकाशभाषित र नेपथ्य) का उक्तिमध्ये कुनै एक।

सम्बन्धित शब्दहरू