नाट्य

Romanized: naatya, naaty, naty, natya

नाच; नाटक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
नाच; नाटक।
२.
अभिनय; हावभाव।
३.
बहाना; नक्कल।
४.
अवस्थाको अनुकरण।

सम्बन्धित शब्दहरू