नाट्यनौका

Romanized: naatyanaukaa, naatyanauka, natyanaukaa, naatyanauk

ना. समुद्र वा ठुला नदीमा पर्यटन गर्ने सौखिनहरूको मनोरञ्जनका लागि नाट्य रङ्गमञ्चसमेत भएको नाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. समुद्र वा ठुला नदीमा पर्यटन गर्ने सौखिनहरूको मनोरञ्जनका लागि नाट्य रङ्गमञ्चसमेत भएको नाउ।

सम्बन्धित शब्दहरू