अनौ

Romanized: anau

ना. [सं. अन्वक] खेतबारी जोत्नका लागि प्रयोग गरिने, हलीले हातद्वारा समात्ने र त्यसै आधारमा हलालाई निश्चित… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. अन्वक] खेतबारी जोत्नका लागि प्रयोग गरिने, हलीले हातद्वारा समात्ने र त्यसै आधारमा हलालाई निश्चित दिशामा जोत्ने गरी चलाइने हलाको हातो वा मुठ।

सम्बन्धित शब्दहरू