अनौठोपन

Romanized: anauthopan, anauthopana

विचित्रको लक्षणले युक्त; विलक्षण; अरूभन्दा भिन्न भाव हुने; गजबको; अद्भुत भाव भएको; अचम्मको; आश्चर्यजनक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
विचित्रको लक्षणले युक्त; विलक्षण; अरूभन्दा भिन्न भाव हुने; गजबको; अद्भुत भाव भएको; अचम्मको; आश्चर्यजनक।

सम्बन्धित शब्दहरू