अनौठो

Romanized: anautho

सामान्यतः हुने वा देखिनेभन्दा नौलो; नयाँ किसिमको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सामान्यतः हुने वा देखिनेभन्दा नौलो; नयाँ किसिमको ।
२.
आफ्ना असाधारणता, विशिष्टता वा विलक्षणताले गर्दा चकित, विस्मित वा हक्क न बक्कका साथै प्रसन्न तुल्याउने।
३.
यसो हुन्छ होला वा हुन सक्छ भनी लिइएको सामान्य धारणा तथा विश्वासभन्दा बिलकुलै बेग्लै; आश्चर्यलाग्दो; विस्मयकारी; विलक्षण; अचम्मको; अपूर्व; अद्भुत; विचित्र; गजबको; छक्कलाग्दो।

सम्बन्धित शब्दहरू