अनौपचारिक
Romanized: anaupachaarika, anaupachaarik, anaupacharika, anaupacharik
औपचारिक नभएको; तोकिएको विधि, रीत वा औपचारिकता नपुऱ्याई गरिएको (भ्रमण, पोसाक, शिक्षा इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
औपचारिक नभएको; तोकिएको विधि, रीत वा औपचारिकता नपुऱ्याई गरिएको (भ्रमण, पोसाक, शिक्षा इ.)।
२.
नियम वा दस्तुरअनुसार नभएको; आफूखुसी (समाचार, चिठीपत्र इ.)।
३.
पूर्वयोजना नमिलाई वा पूर्वनिर्धारणविना आयोजन गरिएको (सभा, सम्मेलन इ.)।