औपचारिक

Romanized: aupachaarika, aupachaarik, aupacharika, aupacharik

शिष्टाचारको पालनका निम्ति गरिएको; शिष्टाचारसुहाउँदो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
शिष्टाचारको पालनका निम्ति गरिएको; शिष्टाचारसुहाउँदो।
२.
नियमानुसार भएको; नियमपूर्वकको; रीतिपूर्वकको; दस्तुरबमोजिमको।
३.
रोगनिवारणका निमित्त गरिने उपचारसम्बन्धी।

सम्बन्धित शब्दहरू