औपसर्गिक

Romanized: aupasargik, aupashargika, aupashargik, aupasargika

उपसर्गबाट बनेको; उपसर्गसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उपसर्गबाट बनेको; उपसर्गसम्बन्धी।

सम्बन्धित शब्दहरू