औपस्थिक

Romanized: aupasthik, aupashthika, aupashthik, aupasthika

अनैतिक यौनव्यवहारबाट जीविका चलाउने; व्यभिचारबाट जीविका चलाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
अनैतिक यौनव्यवहारबाट जीविका चलाउने; व्यभिचारबाट जीविका चलाउने।

सम्बन्धित शब्दहरू