औपपत्तिक
Romanized: aupapattik, aupapattika
युक्ति वा उपपत्तिले युक्त भएको; युक्तिसङ्गत; उपपत्तियुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
युक्ति वा उपपत्तिले युक्त भएको; युक्तिसङ्गत; उपपत्तियुक्त।
२.
तर्कद्वारा सिद्ध गर्न सकिने वा सिद्ध हुने; प्रमाणद्वारा पुष्ट गर्न सकिने ।