औपदेशिक

Romanized: aupadeshika, aupadeshik, aupadesik, aupadesika

उपदेशसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उपदेशसम्बन्धी।
२.
अर्कालाई उपदेश दिने वा शिक्षा दिने कामबाट जीवनयापन गर्ने (व्यक्ति)।

सम्बन्धित शब्दहरू