औपनिवेशिक
Romanized: aupaniveshika, aupaniveshik, aupaniweshika, aupaniweshik
उपनिवेशसम्बन्धी; उपनिवेशमा हुने; उपनिवेशको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उपनिवेशसम्बन्धी; उपनिवेशमा हुने; उपनिवेशको।
२.
उपनिवेशमा बस्ने; उपनिवेशनिवासी।