उपनिवेशी
Romanized: upaniveshi, upaniweshi, upaniwesi, upaniveshee
उपनिवेशमा बस्ने; उपनिवेशवासी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
उपनिवेशमा बस्ने; उपनिवेशवासी।
२.
उपनिवेशसम्बन्धी; उपनिवेशको ।