उपनिवेशनिवासी

Romanized: upaniveshanivaasi, upaniveshanivasi, upaniveshaniwaasi, upaniweshanivaasi

अन्यत्रबाट आई बसेका समधर्मी जाति वा व्यवसायीहरू वा तिनको सामूहिक बस्तीमा बस्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
अन्यत्रबाट आई बसेका समधर्मी जाति वा व्यवसायीहरू वा तिनको सामूहिक बस्तीमा बस्ने।
२.
औपनिवेशिक; उपनिवेशमा बस्ने।
३.
कुनै शक्तिशाली देशले साम्राज्यको विस्तारअन्तर्गत विदेशमा बसालेका खासखास अधिकारबाट वञ्चित वा आंशिक अधिकार मात्र प्राप्त प्रान्तमा बस्ने।
४.
सामयिक आवासहेतु बनाइएका घरहरूको समूहमा निवास गर्ने।

सम्बन्धित शब्दहरू