नवउपनिवेशवाद

Romanized: navaupaniveshavaada, navaupaniveshavaad, navaupaniveshavada, navaupaniveshawaada

शक्तिशाली देशले साना देशमाथि सोझै कब्जा नगरेर तिनको सम्पत्तिस्रोतमाथि कब्जा जमाई आर्थिक शोषण गर्ने र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शक्तिशाली देशले साना देशमाथि सोझै कब्जा नगरेर तिनको सम्पत्तिस्रोतमाथि कब्जा जमाई आर्थिक शोषण गर्ने र अप्रत्यक्ष रूपमा आफ्नो हैकममा राख्ने राजनीतिक प्रक्रिया।

सम्बन्धित शब्दहरू