नवउपनिवेशवादी
Romanized: navaupaniveshavaadi, navaupaniveshavadi, navaupaniveshawaadi, navaupaniweshavaadi
नवउपनिवेशवादमा विश्वास राख्ने; नवउपनिवेशवादको अनुयायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
नवउपनिवेशवादमा विश्वास राख्ने; नवउपनिवेशवादको अनुयायी।