उपनिवेश

Romanized: upanivesha, upanivesh, upaniwesha, upaniwesh

कुनै शक्तिशाली देशले साम्राज्यको विस्तारअन्तर्गत विदेशमा बसालेका खास खास अधिकारबाट वञ्चित वा आंशिक अधिकार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै शक्तिशाली देशले साम्राज्यको विस्तारअन्तर्गत विदेशमा बसालेका खास खास अधिकारबाट वञ्चित वा आंशिक अधिकार मात्र प्राप्त प्रान्त।
२.
त्यस्तो शक्तिशाली देशले सार्वभौम सत्तासम्पन्न अर्को कुनै पनि देशउपर आधिपत्य जमाउने प्रवृत्ति।
३.
सामयिक आवासहेतु बनाइएका घरहरूको समूह।
४.
अन्यत्रबाट आई बसेका समधर्मी जाति वा व्यवसायीहरू वा तिनको सामूहिक बस्ती।

सम्बन्धित शब्दहरू