नवउपनिवेश

Romanized: navaupanivesha, navaupanivesh, navaupaniwesha, nawaupanivesha

शक्तिशाली राष्ट्रले आफूभन्दा कमजोर राष्ट्रमाथि आर्थिक, सांस्कृतिक रूपमा प्रभुत्व जमाई नयाँ ढङ्गले कायम गरेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शक्तिशाली राष्ट्रले आफूभन्दा कमजोर राष्ट्रमाथि आर्थिक, सांस्कृतिक रूपमा प्रभुत्व जमाई नयाँ ढङ्गले कायम गरेको उपनिवेश; त्यस्तो राष्ट्र।

सम्बन्धित शब्दहरू