प्रादेशिक
Romanized: praadeshika, praadeshik, pradeshika, praadesika
प्रदेशसम्बन्धी; प्रदेशको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रदेशसम्बन्धी; प्रदेशको।
२.
कुनै प्रदेशका भित्री भागसँग सम्बन्ध राख्ने; प्रदेशअन्तर्गतको।
३.
स्थानीय।
४.
राजधानीबाहिरको; मोफसलको।